नियम
अदालतको चिन्ह र झन्डा
 अदालतले आफ्नो र मातहतका अदालतको लागि विशेष चिन्ह अङ्कित झन्डा र प्रतिक चिन्ह (लोगो) प्रयोग गर्न सक्नेछ । लोगोको नमूना अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।